भारत पुगेर आएका ५ जना सुनसरीबाट पक्राउ
विराटनगर । भारत पुगेर आएका ५ जनालाई प्रहरीले सुनसरीबाट मंगलबार विभिन्न समयमा पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका–१ भन्सर कार्यालयअगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोजकुमार उराउ, भोक्राहा–...










