संखुवाभसामा मोटरसाईकल दुर्घटना,२१ बर्षिय युवाको मृत्यु

संखुवाभसामा मोटरसाईकल दुर्घटना,२१ बर्षिय युवाको मृत्यु
संखुवासभा । संखुवासभाको चैनपुर चितलाङ सडक खण्ड अन्तर्गत पर्ने घुमाउने चौतारामा मोटरसाईकल दुर्घटना हुँदा रुपेश मगरको मृत्यु भएको छ । बुधबार बेलुकी करिवन ८. २० तिर प्र-१-०२-०४९।३३३८ नम्बरको बाईकमा संखुवासभाको चैनपुर नगरपालिका २ मयम बाट तिखीढुङ्गा जाने क्रममा पोखरी नजिकै घुमाउने चौतारामा बाईक अनियन्त्रित भई दुर्घटना भएको थियो । सो मोटरसाईकलमा सवार चालक २१ बर्षिय रुपेश मगरलाई उपचारका क्रममा बि.पि....

मोरङमा बिजुलीको पोलमा चढेका व्यक्तिको करेन्ट लागेर मृत्यु

मोरङमा बिजुलीको पोलमा चढेका व्यक्तिको करेन्ट लागेर मृत्यु
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलस्थित रेल–वे लाइनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कटहरी–३ का अन्दाजी ३६ वर्षीय फिरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा चढेका उनी करेन्ट लागेर भुइँमा झरेका थिए । उनी आज (बुधबार) बिहान १० बजेतिर घाइते अवस्थामा फेला परेका थिए । करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्र...

आज २४ माघ २०८१ बिहिवारको राशिफल

आज २४ माघ २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निर्वहन गर्न सकिनेछ। आफन्तसंग रमाइलो समय बित्नेछ। नयाँ कार्यको प्रस्ताव मिल्नेछ। व्यापारमा धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ। वृष । मान सम्मानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ शिक्षण संस्थामा प्रवेश मिल्नाले मन उत्साहित रहनेछ। सम्बन्धमा पुरानो कुरालाई भुलाएर अगाडि बढ्नुहोस्। विरोधीहरूले खुट्टा तान्नेछन् सचेत रहनुह...

सुनसरीबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनसरीबाट ब्राउन सुगर सहित एक युवक पक्राउ
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुल चौकबाट प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी वरिष्ठ नायव निरीक्षक अशोक कोइराला र लागू औषध नियन्त्रण ब्युरो विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज कुमार चौधरी नेतृत्वको संयुक्त टोलीले सोमबार बेलुकी ४ बजे चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउ...

झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर

झापामा लागूऔषध कारोबारीलाई                                                 नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर
झापा : झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।जिल्लाको कन्काई नगरपालिका ४ मा प्रहरीले दुईजना भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो । मंगलबार (आज) साँझ कन्काई ४ स्थित तुलसीबारीमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थ...

आज २३ माघ २०८१ बुधवारको राशिफल

आज २३ माघ २०८१ बुधवारको राशिफल
मेष । आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। वृष । सहकर्मीहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ। इष्टमित्रहरूको सहयोग गर्नुहोस्। कार्यक्षेत्रमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरि...

आज २१ माघ २०८१ सोमवारको राशिफल

आज २१ माघ २०८१ सोमवारको राशिफल
मेष । पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ ...

आज २० माघ २०८१ आइतवारको राशिफल

आज २० माघ २०८१ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। घरको सजावटमा धन खर्च हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ। वृष । पारिवारिक सम्बन्धहरूलाई राम्रो बनाउने कोसिस गर्नुहोला। युवा वर्गहरूलाई रचनात्मक कार्यमा चासो लाग्नेछ। शुभचिन्तकहरूबाट प्रशंसा पाइएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। ...

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रवार संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् । उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोज...

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो
खोटाङ- खोटाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१२ जालपामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो। स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। शिशु मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी जालपाको टोली घटनास्थल पुगेको र शिश...