आज २१ चैत्र २०८१ बिहिवार को राशिफल

आज २१ चैत्र २०८१ बिहिवार को राशिफल
मेष । व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। वृष । सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ ...

मेष । व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। वृष । सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ। मिथुन । परिजनहरूको सहयोगले बिगरिएको कार्य बन्नेछ। यात्रा अलि कष्टदायी रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ। कर्कट । कार्यक्षेत्रमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई बेवस्था नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ। सिंह । नयाँ कार्यको थालनी हुनेछ। समाजमा पद र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ। कन्या । सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। तुला । धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ। वृश्चिक । कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउन अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ। धनु । आज महत्वकाङ्क्षा पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ । मकर । पुरुषार्थको कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान राहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ। कुम्भ । जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसंग घुम्ने योजना बन्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ मीन । कार्यक्षेत्रमा कार्यको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूको साथमा सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। नयाँ कार्यको थालनीमा पारिवारिक सहयोग मिल्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल स्रोत हाम्रोपात्रो भिडियो सबै हेर्नुहोस्

आज २० चैत्र २०८१ बुधवारको राशिफल

आज २० चैत्र २०८१ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अङ्क ६ रहेको छ। वृष । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। मिथ...

भरुवा बन्दुकसहित धनकुटाबाट २ जना नियन्त्रणमा

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित २ जना नियन्त्रणमा लिएको छ । साँगुरीगढी ८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक १ थान र बारुदसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बन्दुक र बिस्फोटकसहित स्थानीय तेज कुमार बिक र मनभा राई पक्राउ परेको धनकुटा प्रहरीका नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र–१–०२–०४७ प ...

अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् । विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन,’ उनले भने ‘अहिलेको आवश्यकतासँग मेल...

सुनसरीको हरिनगरमा आगलागी : २९ घर जलेर नष्ट

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा २९ वटा घर जलेर नष्ट भएको छ । दिउँसोको समयमा सबिर मियाँको भान्सा घरबाट भएको आगलागीमा १३ परिवारको २९ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट १३ घर परिवारको घरका लत्ताकपडा, नगद, गरगहना, धान, गहुँ, चामल लगायत घरायसी सरसामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रहरीको अनुमानित आँकडा अनुसार आगलागीबाट अनुमानित ६५ लाख भन्दा बढीको...

आज १९ चैत्र २०८१ मंगलवारको राशिफल

आज १९ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आफन्तहरूको माझमा रमाइलो समय व्यतीत हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ। वृष । कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छ्याउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेल गर्दा खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २...

सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु

इटहरी : सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुरस्थित भित्री ग्राभेल सडकखण्डमा हात्तीमुडाबाट भुटाहातर्फ जाँदै गरेको प्र १-०२-००३ त ५०९ नम्बरको ट्रयाक्टरको (ईट्टा बोकेको) डालामा सवार युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिनगरा २ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् । उनी ट्रयाक्टरबाट अचानक लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...

आज १८ चैत्र २०८१ सोमवारको राशिफल

आज १८ चैत्र २०८१ सोमवारको राशिफल
मेष । अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको समक्ष प्रतिभा देखाउनमा सफलता मिल्नेछ। अड्किएका कार्य सजिलै प्रारम्भ हुनेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। घरपरिवारदेखि जोडिएका मामलाहरूमा हतारमा निर्णय नलिनुहोला। गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शु...

इटहरीको टेङ्ग्रा खोलामा पुरुष मृत फेला

इटहरीको टेङ्ग्रा खोलामा पुरुष मृत फेला
इटहरी उपमहानगरपालिका–६ हटियालाइन नजिक टेङ्ग्रा खोलाको पानीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हिजो (शनिबार) राति करिब ८ः२५ बजे स्थानीयले खोलाको २ फिट गहिरो पानीमा एक व्यक्ति घोप्टो अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा अनुसन्धान टोली सहित घटनास्थलमा पुगेको थियो। मृतकको अन्दाजी उ...