९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?

९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?
सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि ...

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश ने...

आज चैत्र ८ गते शनिबारको राशिफल पढ्नुहोस्

आज चैत्र ८ गते शनिबारको राशिफल पढ्नुहोस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग...

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल
ठमाडौं । भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् ७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बे...

आजको राशिफल / वि.सं. २०७६ चैत्र ०७ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७६ चैत्र ०७ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आत्मविश्वास र...

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट ...

कोरोना रोक्‍न ‘लक डाउन’ को रिहर्सल : कहाँ-कहाँ बन्द र प्रतिबन्ध ?

कोरोना रोक्‍न ‘लक डाउन’ को रिहर्सल : कहाँ-कहाँ बन्द र प्रतिबन्ध ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लक डाउन’को पूर्वअभ्यास गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कूल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सँगै बिहीबार देखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षासम...

आज २०७६ चैत ६ गते विहीबारको राशिफल पढ्नुहोस्

आज २०७६ चैत ६ गते विहीबारको राशिफल पढ्नुहोस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न...

साहसी आमा: चितुवासँग ल’डेर छोरीको उ’द्धार

साहसी आमा: चितुवासँग ल’डेर छोरीको उ’द्धार
चितुवाको आक्र’मणमा परी घाइ’ते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार तनहुँकी एक महिला चितुवाको आक्रम’णमा परेकी आफ्नी छोरीलाई खो’सेर उद्धा’र गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्र’मण गरी घि’सारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडे’र छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी...

कोरोनाविरुद्ध लड्न विश्व बैंकद्वारा १६ खर्ब ६६ अर्ब बराबरको नयाँ प्याकेज घोषणा

कोरोनाविरुद्ध लड्न विश्व बैंकद्वारा १६ खर्ब ६६ अर्ब बराबरको नयाँ प्याकेज घोषणा
विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ।  बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो। अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ। प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रव...