ट्रिपरको ठ’क्करबाट अटो चालक बाबुराम र उनको नातिनी सबिताको घ’टनास्थलमै मृ’त्यु
ट्रिपर आ’तंक रोक्नु पर्ने माग गर्दै मोरङको पुष्पलाल विराटचोक सडकखण्ड स्थानीयले अ’वरुद्ध गरेका छन् । गए राति सो सडक खण्डको विराटनगर महानगरपालिका वडा नं. १९ मा विपरित दिशाबाट आउदैगरेको ट्रिपरले अटोरिक्सालाई ठ’क्कर दिदा २ जनाको घट’नास्थल मै मृ’त्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
अटो चालक बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घ’टनास्थलमै मृ’त्यु
सो घट’ना...










