मोरङ- आफैंले यौ’न स’म्बन्ध राखेको भिडियो देखाएर ‘ब्ल्या’कमे’लिङ गरेपछि मोरङमा एक विवाहित महिलाले दे’हत्याग गरिन ।

ड्याजलि’ङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट न’ग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने ड’र

दे’हत्याग गर्न बाध्य बनाएको आरो’पमा प्रहरीले दुईजनालाई पक्रा’उ गर्यो। प’क्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ कि प्रीति तिम्सिना अधिकारीलाई दे’हत्याग गर्न बा’ध्य पारेको आ’रोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार फागुन ८ गते प्रितीले दे’हत्याग गरेपछि प्रहरीले नो’ट फेला पारेको थियो । नोटमा दुईवटा फेसबुक एकाउन्टबाट न’ग्न तस्वीर देखाएर आफूलाई ‘ब्ला’कमे’लगरेको उल्लेख थियो।

ड्याजलि’ङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट न’ग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने ड’र देखाइएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

उनका अनुसार एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । प्रहरीकाको प्रारम्भिक अनुसन्धानअनुसार ऋषिराम भट्टराई प्रितीलाई पहिलादेखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जालमार्फत नजिकिएका थिए ।

उनले विभिन्न मितिमा ध’म्की दिँदै पैसा असुल्ने गरेको र पैसा नभएपछि आफूले दे’हत्या’गको बाटो रोजेको

त्यसपछि उनीहरुबीच शारी’रिक स’म्बन्ध भएको र ऋषिरामले भिडियो बनाएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए। सोही भिडियोलाई प्रयोग गरी पटकपटक प्रीतिसँग रकम अ’सुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रीतिबाट ऋषिरामले ५५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

उनले विभिन्न मितिमा ध’म्की दिँदै पैसा असु’ल्ने गरेको र पैसा नभएपछि आफूले दे’हत्यागको बाटो रोजेको मृ’तक प्रीतिले उल्लेख गरेको नोटमा छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भट्टराईले एक वर्षयता न’ग्न तस्वीर देखाएर पैसा अ’सुल्दै आएको स्वीकार गरेको बताए । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएको खुलेको छ।

प्रीतिले देह’त्याग गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने ध’म्की दिएका थिए। तर उनीसँग पैसा थिएन। मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले दे’हत्यागको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए। नोटका आधारमा प’क्राउ परेका दुई जनाविरुद्ध दु’रुत्सा’हन मु;द्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया