पशुपतिनाथको दर्शन गर्दै बुधबारको राशिफल हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन...











