घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?

घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुप...

आज २२ बैशाख २०८२ सोमवारको राशिफल

आज २२ बैशाख २०८२ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा विवेक वा समझदारीले नयाँ निर्णयहरू लिनुहोला। घरपरिवारमा चित्त नबुझेको कुरामा छिटै प्रक्रिया नदिनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ। ...

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु
इटहरी : इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई, धनकुटामा कार्यरत असई प...

आज २१ बैशाख २०८२ आइतवारको राशिफल

आज २१ बैशाख २०८२ आइतवारको राशिफल
मेष । सामाजिक सञ्जालमा बोल्दा विशेष ध्यान दिनुहोला। आँटेको कार्य रोकिन सक्ला साबधान रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ मिल्नेछ। कार्यक्षेत्रमा धेरै खट्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष । साहसिक कार्य गर्ने समय रहेको छ। मेहनतको राम्रो प्रतिफल मिल्नेछ। घरपरिबारसँग मिठो समय व्यतीत हुनेछ। व्यापारमा नयाँ कार्य थालनी गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको ...

आज १९ बैशाख २०८२ शुक्रवारको राशिफल

आज १९ बैशाख २०८२ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा नयाँ जिम्मेदारी थपिन सक्छ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। गृहणीहरूको नयाँ पहिरन वा साज सजावटमा समय व्यतीत हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। वृष । सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। सामाजिक वा पारिवारिक दायित्वको पूर्तिको लागि कार्यक्षेत्रमा खट्नुपर्ला। बच्चाको शिक्षालाई लिएर मनमा चिन्ता रहनेछ। आजको शुभ रंग गुलाब...

एकैदिन सुनको भाउ ४ हजार छ शयले घट्याे

एकैदिन सुनको भाउ ४ हजार छ शयले घट्याे
बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

आज १८ बैशाख २०८२ बिहिवारको राशिफल

आज १८ बैशाख २०८२ बिहिवारको राशिफल
मेष । प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष । बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। ...

सुनको भाउ ७ सय घट्याे

सुनको भाउ ७ सय घट्याे
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।

नक्कली नोट सहित १ जना पक्राउ

नक्कली नोट सहित १ जना पक्राउ
सुनसरी/मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन् । विराटनगर-१३ स्थित किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंकालागेकाे अवस्थामा पसल संचालकले प्रहरीलाई खबर गरेर तत्काल इलाका प्रहरी कार्याल...

पिकअपमा मोटरसाइकल ठोक्किएर भारतीय नागरिकको मृत्यु

पिकअपमा मोटरसाइकल ठोक्किएर भारतीय नागरिकको मृत्यु
झापामा मंगलबार राति पिकअप गाडीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिकको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर नगरपालिका–२ चारआलीमा मे १ च ५४४७ नम्बरको पिकअपसँग बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकल राति ८ः१५ बजेतिर ठोक्किएको हो । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको पिकअप मोड्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना ...