प्र*र्दशनकारीलाई ति*तरवितर पार्न प्रहरीको ला*ठी चा*र्ज , भरतपुरमा प्रहरीको गाडी तो*डफोड
काठमान्डौ , भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झ*डप भएको छ । प्र*र्दशनकारीले प्रहरीको मोबाइल ग*स्तीको गाडी तो*डफोड गरेपछि झ*डप भएको छ । प्र*र्दशनकारीलाई ति*तरवितर पार्न प्रहरीले ला*ठी चा*र्ज गरेको छ । सो क्रममा प्रहरीले चार रा*उण्ड अ*श्रुग्याँस समेत प्र*हार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।प्रहरी कार्यालयल आसपासको क्...