आज वैशाख ३ गते, बुधबारको राशिफल, आफ्नो भाग्यफल हेर्नुहोस् ।
वि.सं.२०७७ साल वैसाख ०३ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल १५ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५६ पला । बुधाष्टमी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने ...










