इटहरीकी लक्ष्मीको मृत्यु भएपछि वीपी अस्पतालमा तनाब
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामी मृत्यु भए सँगै वीपी प्रतिष्ठान धरानमा तनाब भएको छ । डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन ।
आज विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वा...











