आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्...