कुलमान भन्छन्-लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे

कुलमान भन्छन्-लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरे
काठमाडाैं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन्। प्राधिकरणको बार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन्। केही जिम्मेवार प...

विराटनगर महानगरद्वारा फोहोर व्यवस्थापनमा कडाई

विराटनगर महानगरद्वारा फोहोर व्यवस्थापनमा कडाई
विराटनगर । आगामी भदौ ११ गते हुने राधाकृष्ण रथ यात्राका अवसरमा विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष जोड दिएको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका छन्। दाहालका अनुसार, रथ यात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ-संस्थाहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुप...

इटहरीकाे रिलायन्स अगाडी दुर्घटना , ६५ वर्षीय घिमिरेको मृत्यु ,कार चलाउने कार्की फरार

इटहरीकाे रिलायन्स अगाडी दुर्घटना , ६५ वर्षीय घिमिरेको मृत्यु ,कार चलाउने  कार्की फरार
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारमा साइकल यात्रीलाइ ठक्कर दिदा घाइते भएका ६५ वर्षीय रामप्रसाद घिमिरेको उपचारकाे क्रममा बुधबार राती मृत्यु भएकाे छ । इटहरी-१२ स्थित रिलायन्सकाे गेट अगाडि भएकाे दुर्घटनामा साइकल यात्री घिमिरेलाइ विराटनगरबाट इटहरीतर्फ आउदै गरेकाे प्र१-०१-००१च ७६५५ नंकाे कारले ठक्कर दिएकाे थियाे । ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले विर...

काेशी प्रहरी कार्यालयमामा जुत्ता नलगाइ कार्यालयमा प्रवेस गर्न नपाइने

काेशी प्रहरी कार्यालयमामा   जुत्ता नलगाइ कार्यालयमा प्रवेस गर्न नपाइने
इटहरी । सुन्दै अचम्म लाग्दो हो  प्रहरी कार्यालयमा जुत्ता नलगाई प्रवेश गर्न नपाइने भन्दा । अचम्म हुनु पर्दैन कोसी प्रदेश प्रहरी कार्यालयमा यस्तै एक घटना सार्वजनिक भएको छ । त्यो पनि आम सर्वसाधरणमाथी भने भएको होइन ।दिन रात जनतालाई नै सु सूचित गराउने पत्रकार माथि नै यस्तो घटना भएको हो । बुधवार समाचार सङ्कलनका लागि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका एक पत्रकारलाई जु...

न्यायाधीश रामेश्वर रेग्मीको निधन

न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा ...

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड
विराटनगर / अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने बताए । समतामुलक र न...

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह
काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगर प्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन...

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ । विश्व...

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा ...

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औ‌ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए । ‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्...