धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्
चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन् ।
यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपसना गर्नाले तत्काल शुभयोग बन्ने छ ।
मनोकामना पूर्ण गर्ने अचूक व्रत
धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत ...