हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम

हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम
काठमान्डाैं / पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर ...

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री
  काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएका जो काेहीलाई जेल जानुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित ग...

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्ष काङ्ग्रेसको आपत्ति

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्ष काङ्ग्रेसको आपत्ति
काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे । “उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो क...

नेकपाले रोक्यो भनाभन

नेकपाले रोक्यो भनाभन
काठमान्डाैं / पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्र...

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २...

रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते

रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते
काठमाडौं– चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो । रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए । यसैबीच रवि रिहा भएपछि सञ्चारकर्म...

खुसीको खबर ! ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

खुसीको खबर !  ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट
    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्त राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई मात्र सवारी साधनसहित प्रवेश गर्न दिइने बताएका छन् ।

रविको बयानपछि उनलाई बधाई दियौं भन्दै खुसीको मुद्रामा बाहिरिए ‘मह जोडी’ (भिडियो)

रविको बयानपछि उनलाई बधाई दियौं भन्दै खुसीको मुद्रामा बाहिरिए ‘मह जोडी’ (भिडियो)
संचारकर्मी रवि लामिछानेलाई समर्थन गर्न विभिन्न कलाकार लागिपरेको बेलामा रविलाई भेट्न चितवन पुगेका ‘मह जोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रविलाई भेटेर खुसि लागेको र उनलाई बधाईसमेत दिएको बताएका छन् । श्रेष्ठले नेपालको कानुनमा नै गल्ति भएको तथा एक जनाको मृ*त्यु हुन्छ र अर्कोले दुख पौने काम भैरहेको बताएका छन् । यसै कुरामा हरिबंश आचार्यले पनि आफ्नो धारणा ब्यक्त गर्दै प्रस्न गरे, ‘एउटा ...

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ । “यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भन्नुभयो । उहाँलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु २६ लाख रकम ...

रबि लामिछाने आज नछुट्ने भय पछि गोली हाना हान..

रबि लामिछाने   आज   नछुट्ने भय पछि गोली हाना हान..
रबि लामिछानेको रिहाईको माग गर्दै सडकमा जनलहर उर्लिएको छ। रविलाई प्रधानमन्त्री बनाउने भन्दै जनलहर उर्लिएको छ।पत्रकार शालिकराम पुडासैनीव प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । आ त्म ह त्या दुरुत्साहन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दर्ता गराएको हो । हेरौ यो भिडियो : https://www.facebook.com/NewspatiProduction/videos/63769830338...