प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान लागेका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष...

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर
काठमाडौं,१७ साउन ।   सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदाल...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
    राजविराज : बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४र७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालय...

चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’

चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’
विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दावी गरे। ‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीब्र आर्थिक विकास गरिरहेको सान्दोङ...

इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन

इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन
इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन घुससहित नापी शाखाका सर्भेक्षक र मध्यस्थकर्ता पक्राउ इनरुवा । बेथितिको पराकाष्टको रुपमा परिचित इनरुवामा रहेको नापी शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अप्रेसन गरेको छ । सेवाग्राहीहरुलाई अनावश्यक झण्झट र दुःख दिएर रकम असुली गर्ने, नक्सा विगारेर संसोधनको नाममा असुली गर्ने र एक छिनमा हुने काममा सेवाग्राहीहरुलाई धेरै दिन झ...

रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए

रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए
विराटनगर, १६ साउन ।   नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ । उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल चोरी गरेको र लस बढाएको आरोप लगाउँदै उनलाई कारवाही गरिएको हो । उनी विराटनगरमा दोहोर्याएर आएपछि निगम...

अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने
काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट पारे । मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ...

विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई वटा गाडी

विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई वटा गाडी
वानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । आगजनीपछि कार ...

ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो

ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो
रंगेली, १५ साउन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए ।  केही साता आगड आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम भएपछि पुर्बाधार नै बाङ्गीएको छ । गोविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणकालागि कुल ६५ लाखमा ठेक्का पाएक...

सुन्दरहरैचाका सडकका रुख काट्नेलाई कार्वाही हुने

सुन्दरहरैचाका सडकका रुख काट्नेलाई कार्वाही हुने
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका पुर्व पश्चिम लोकमार्गको सडकमा केही महिना अघी प्रदेश सरकारको सडक सुशासन अन्तर्गत रहेर सडकका रुखहरु काट्ने कार्य गरिएको थियो । ८२ फुट सडक क्लियर गर्ने नाममा सुन्दरहरैचाका विभिन्न स्थानमा उपभोक्ता समिती बनाई रुख काटिएको थियो । तर चौतर्फी विरोध हुँदै गर्दा यती खेर उक्त सडकमा अख्तियार सेमेत लागेको छ । एका तर्फ अख्तियारले उक्त सडक छानविन गर्दैछ भने एका तर्फ सडक वि...