आज १३ चैत्र २०८१ बुधवारको राशिफल
मेष । नयाँ व्यक्तिसँगको भेटघाटले उत्साह जगाउनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। साथीभाई र मित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष । कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। संगीतको र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको ...











