दुहबी नगरपालिकालाइ स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर बनाउँने ; मेयर गच्छदार
सुनसरीको दुहबी १० सिमरीयामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) को उदघाटन गर्नु हुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले स्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिका एक नम्बर प्रदेशकै नमूना नगर बनाउँने उद्घोष गर्नुभयो । दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाइ स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरण सहित बर्थिङ सेन्टर (प्रशुती गृह) भएको जानकारी दिनुहुँदै ढुक्क भएर सुरक्षित...









