विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघ्याे, झण्डै ५० लाख संक्रमित

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघ्याे, झण्डै ५० लाख संक्रमित
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार ८८९ पुगेकाे छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ४९ लाख ८५ हजार ६५६ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये १९...

विराटनगरमा नक्कली रक्सी बनाएर बिक्री गर्ने गिरोह पक्राउ

विराटनगरमा नक्कली रक्सी बनाएर बिक्री गर्ने गिरोह पक्राउ
अवैध मदिराको कारोबार गर्ने एक व्यापारीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा बखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश कार्की साथै वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको टोलीले विशेष सुराकीको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई विराटनगर बसपार्क छेउमा रहेक...

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट (लाइभ)

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट (लाइभ)
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ३७५ जनामा कोरोना संक्रमण देखिएको छ। ३६ जना निको भएका छन् । दुई जनाको भने मृत्यु भएको छ ।पत्रकार सम्मेलन लाइभ ...

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्याे
नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । विभिन्न जिल्लामा थप २७ जनामा पुष्टि भए सगै ४०२ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा थप ३ तथा भक्तपुर र ललितपुरमा एकएक जनामा कोरोना संक्रमण भएकाे पुष्टि छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रम...

कोरोना संक्रमित भेटिएपछि इटहरी वडा २ शिल

कोरोना संक्रमित भेटिएपछि इटहरी वडा २ शिल
कोरोना संक्रमण भेटिएपछि इटहरी वडा नम्बर २ लाई शिल गरिने भएकाे छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा समिमिको बैठकले संक्रमण देखिएकाे वडा शिल गर्ने निणर्य गरेको हो ।   इटहरी उपमहानगरका अन्य २० वटै वडामा थप सुरक्षा कर्मी थपि कडा निगरानी गर्ने समेत बैठकले निर्णय गरेको छ । मगलबार एकै दिन इटहरी २ वडाका १८ वर्षीय युवा तथा भारत र सुनसरीको सिमानामा पर्ने कुसाहका एक सुरक्षाकर्मी संक्रमण देखिए छ । भने...

सुनसरीकाे इटहरीमा २ जना र झापामा ९ जना कोरोना संक्रमित थपिए

सुनसरीकाे इटहरीमा  २ जना र झापामा ९ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । यहाँका एक युवकमा सोमबार कोरोना ...

विदेशमा अलपत्रपरेका नेपालीलाई ल्याउने सरकारको तयारी

विदेशमा अलपत्रपरेका नेपालीलाई ल्याउने सरकारको तयारी
सरकारले विदेशमा अलपत्र परेका नागरिको उद्दारको तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकमा विदेशमा रहेका नागरिक ल्याउने बारेमा विस्तृत छलफल भएको एक मन्त्रीले  बताए । ‘परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आइतबारकै वैठकमा विदेशमा रहेका नागरिकलाई उद्दारका लागि बनाएको विस्तृत कार्ययोजना वैठकमा प्रस्तुत गर्नु भएको थियो। प्रधानमन्त्रीज्यूले पारित भएको यो कार्ययोजनालाई अझ मिति, सयम र कहाँ कहाँबाट ...

भारतमा १ लाख नाघ्याे काेराेना संक्रमितकाे संख्या, ३१ सयकाे मृत्यु

भारतमा १ लाख नाघ्याे काेराेना संक्रमितकाे संख्या, ३१ सयकाे मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा कुल संक्रमित संख्या १ लाख नाघेको छ । त्यहाँ साेमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् । आइतबार भने एकै दिनमा हालसम्मकै बढी ५ हजार ५० नयाँ संक्रमित थपिएका थिए । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणक...

कोरोना खोपको मानवीय परीक्षण सकारात्मक

कोरोना खोपको  मानवीय परीक्षण सकारात्मक
पहिलोपटक मानिसमा कोरोना भाइरसविरुद्धको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ । आठ जना स्वास्थ्य व्यक्तिमा पहिलो चरणमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गरिएको थियो । उत्पादक कम्पनी मोडर्नाका अनुसार परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ । कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो । यो खोप लगाए...

विश्वभर कोरोना : ४७ लाख ९५ हजार संक्रमित, ३ लाख १८ हजारको मृत्यु

विश्वभर कोरोना : ४७ लाख ९५ हजार संक्रमित, ३ लाख १८ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख ९५ हजार ९ सय ४१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ६ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ९० हजार ६ सय ७८, ब्राजिलमा २ लाख ५४ हजार २ सय २०, बेलायतमा २ लाख ४७ हजार ७ सय ९, स्पेनमा २ लाख ३१ हजार ६ सय ६, इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि...