नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । विभिन्न जिल्लामा थप २७ जनामा पुष्टि भए सगै ४०२ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंमा थप ३ तथा भक्तपुर र ललितपुरमा एकएक जनामा कोरोना संक्रमण भएकाे पुष्टि छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।























