विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार
सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ। विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने,...

नेपालमा कोरोनाबाट पहिलो सुत्केरी महिलाको मृत्यु

नेपालमा कोरोनाबाट पहिलो सुत्केरी महिलाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ। सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार उनको मृत्यु भएको थियो। मन्त्रालयले नेपालमा कोभिड–१९ बाट मृत...

काभ्रेमा पनि कोरोना संक्रमित, संक्रमितकाे संख्या २७८ पुग्याे

काभ्रेमा पनि कोरोना संक्रमित, संक्रमितकाे संख्या २७८ पुग्याे
नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । पछिल्लाे पटक काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  हाे । त्यसैगरी शनिबार नै कपिलवस्तु, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ९ जना संक्रमण पुष्टि भइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समेटिएका पर्यटन क्षेत्रका विषय

यी हुन् आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समेटिएका पर्यटन क्षेत्रका विषय
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको छ। शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम वाचन गरेकी हुन्। नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विषयलाई पटकपटक सम्बोधन गरिएको छ। ती यसप्रकार छन्: :  लगातार दुई वर्ष पर्यटन आगमन संख्या ११ लाख नाघेको छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको...

विश्वभर ४५ लाख ३४ हजार संक्रमित, ३ लाख ७ हजारको मृत्यु

विश्वभर ४५ लाख ३४ हजार  संक्रमित, ३ लाख ७ हजारको मृत्यु
 विश्वभर कोरोना संक्रमितको  संख्या ४५ लाख ३४ हजार ७ सय ७३ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ४२ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ६२ हजार ८ सय ४३, बेलायतमा २ लाख ३८ हजार ४, स्पेनमा २ लाख ३० हजार १ सय ८३, इटालीमा २ लाख २३ हजार ८ सय ८५, ब्राजिलमा २ लाख १८ ...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्र...

रोजगारी सरकारको प्राथमिकतामा, कोभिड १९ सिर्जित र सम्भावित सबै संकटका लागि सरकार तयार

रोजगारी सरकारको प्राथमिकतामा, कोभिड १९ सिर्जित र सम्भावित सबै संकटका लागि सरकार तयार
सरकारले कोभिड १९ को महामारीले पारेको चौतर्फी असरलाई ध्यान दिदै रोजगार विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै कृषि उत्पादकत्वलाई उच्च प्राथमिकतामा राख्दै मुलुकको समृद्धिका लागि प्रभावकारी कार्यक्रमहरु लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सरकारको आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पेश गर्दै ‘चिनौं आफ्नो माटो, बनाउ आफ्न...

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’ ...

३६ जनाले जिते कोरोना : २४ जिल्लाका २५८ संक्रमित

३६ जनाले जिते कोरोना : २४ जिल्लाका २५८ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो। नयाँ प...