नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । पछिल्लाे पटक काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  हाे ।

त्यसैगरी शनिबार नै कपिलवस्तु, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ९ जना संक्रमण पुष्टि भइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया