लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय
भारतले मंगलग्रहमा यान पठाउने प्रायस गरेको धेरै भएको छैन । चीनले कृत्रिम सूर्य बनाउन लागेको पनि हामीले सुनेकै हो । जापान २०२० ओलम्पिकको तयारी गर्दै थियो । एकाएक यी सबै गतिविधि बन्द गरिदिने र संसारको गति नै थमिने गरी एक त्रासदी फैलियो । गत डिसेम्बर महिनाको अन्तिमतिर चीनको वुहान शहरबाट सुरु भएको कोविड—१९ को महामारीले आज संसार नै त्रस्त बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले परिस्थितिको गम्...

भारतको प्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव

भारतको प्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण रुपमा बन्द गरेको छ । तर नेपालीहरु आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो । नेपाल प्रवेश गर्न चाहनेहरुको संख्या नरोकिएपछि कोरोन...

मंगलबारको दिन गर्न नहुने २० काम

मंगलबारको दिन गर्न नहुने २० काम
मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हनुमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ । यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ । के के हुन् मंगलबार गर्न नहुने का...

हिन्दू धर्ममा मंगलबार किन विषेश छ ?

हिन्दू धर्ममा मंगलबार किन विषेश छ ?
हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु...

आज २०७६ चैत १८ गते मंगलबारको राशिफल पढ्नुहोस्

आज २०७६ चैत १८ गते मंगलबारको राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नजिकका व्यक्तिबाट का...

नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा खाद्यान्न सामाग्री वितरण

नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा खाद्यान्न सामाग्री वितरण
कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात भएको अवस्थामा मोरङ्गको बुढीगंगा गाउँपालिकामा रहेका गरिव र विपन्न परिवारलाई सय बोरा चामल नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा नेकपा बुढीगंगा गाउँपालिका कमिटी द्वारा बुढीगङ्गा गाउपालीका अध्यक्ष एवम् राहत तथा ब्यवस्...

अस्पतालले लिन छाडे बिरामी

अस्पतालले लिन छाडे बिरामी
विराटनगर : सुनसरीको देवानगञ्ज–३ का प्रल्हाद शर्माका २ वर्षीय छोरा सुशान्तलाई कुकुरले टोक्यो। त्यही कुकुरले टुनटुन शर्माका २ वर्षीय छोरा रागवलाई पनि टोक्यो। रेविजविरुद्धको खोज लगाउन सुशान्त र रागवलाई अभिभावकले शुक्रबार विराटनगरको कोसी अस्पताल ल्याए। तर, अस्पतालले कोरोना संक्रमणको कारण देखाउँदै उपचार गर्न नसकिने भन्दै फर्काइदियो। धेरै ठाउँबाट दबाब आएपछिमात्र चिकित्सक एन्टिरेविज भ्याक्सिन लगाउन तय...

सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री घरमा पुर्याउने तयारी गर्दै इटहरी प्रहरी

सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री घरमा पुर्याउने तयारी गर्दै   इटहरी प्रहरी
ईलाका प्रहरी कार्यालय इटहरीले सर्वसाधारणलाई अतिआवश्यक सामाग्री घर–घरमा पुर्याउने तयारी गर्दै आइरहेको छ । सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री दाल , चामल, तरकारी लगायतका सामाग्री घरमै पुराईदिने ब्यवस्था गर्ने तयारी इलाका प्रहरी इटहरीले थालनी गरेको हो । इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरको समन्वयमा प्रहरीले सर्वसाधरणहर...

कोरोना संक्रमणमा अमेरिका पहिलो बन्यो, तर ‘लक डाउन’ छैन

कोरोना संक्रमणमा अमेरिका पहिलो बन्यो, तर ‘लक डाउन’ छैन
अमेरिका : चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो। यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ। बिहीबार मात्रै १४ हजारभन्दा बढी संक्रमित थपिएपछि, अमेरिका पहिलो नम्बरमा परेको हो। चीनमा हालसम्म करिब ...

कोरोनाबाट विश्वभर २४ हजार ७३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

कोरोनाबाट विश्वभर २४ हजार ७३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
विराटनगर / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आजसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ७३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ५ लाख ३१ हजार ८ सय ४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ४ लाख ७ हजार ८ सय ६२ व्यक्ति हाल उपचारारत छ...