डाक्टरले रुवाउन खोज्दा रुनुको सट्टा रिसाइन् उनी !
सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ। शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो।
फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोजे तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाउदै रिसाइन ।
आमा डेन...











