के तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद तोसिमा कार्कीले जेन–जी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्।
उनले आन्दोलनका क्रममा प्रहरीको गोलीबारीबीच समेत उपस्थित भएको दाबी गर्दै पार्टी नेतृत्वलाई कठोर शब्दमा आलोचना गरेकी छन्।
पार्टीभित्र शीर्ष नेतृत्वमाथि असन्तुष्टि बढ्दै जाँदा कार्कीले पार्टीलाई सुदृढ, सफल र समय सापेक्ष रूपान्तरण गर्नुपर्ने ध...











