आज २० चैत्र २०८१ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अङ्क ६ रहेको छ।
वृष । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथ...










