तनहुमा छ वटा गाडी एकै ठाउँ ठाेक्कीयाे , चार जना घाइते

तनहुमा छ वटा गाडी एकै ठाउँ ठाेक्कीयाे , चार जना घाइते
तनहुँमा ६ वटा सवारी (गाडी) एकै ठाउँमा दुर्घटनामा परेको छ । यी सवारी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आज दिउँसो करिब ३ बजे बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित पृथ्वी राजमार्गमा पोखराबाट डुम्रेतर्फ जाँदै ना ५ ख २०३४ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएप...

इटहरीमा दुई वटा आकाशे पुल निर्माण प्रकृिया सुरू

इटहरीमा दुई वटा आकाशे पुल निर्माण प्रकृिया सुरू
सुनसरीको इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माणको काम सुरु भएको छ । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगरतर्फ हटिया लाइनमा आकासे पुल निर्माण सुरु भएको हो । रिजेन्सी बिल्डर्स प्रालिले ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का पाएको दुई वटा पुल २०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ । धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माणको लागि...

डेंगू संक्रमणबाट इलामका ढकालको मृत्यु

डेंगू संक्रमणबाट इलामका ढकालको मृत्यु
डेंगू रोगको संक्रमणबाट इलाममा   एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको मृतकका (ठूलो बुबा) का छोरा नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थ...

झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’

झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’
जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले मोबाइल फेन्सि...

भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा महिला सहित दुइ जना पक्राउ

भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा महिला सहित दुइ जना पक्राउ
भारतको कोलकाता पुर्‍याएर मानव अंग मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् । पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ ...

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी
आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ । प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ । यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर...

नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्‍यो छापा, महत्वपूर्ण प्रमाण भेटिएकाे दाबी

नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्‍यो छापा, महत्वपूर्ण प्रमाण भेटिएकाे दाबी
नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड‍्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ। अमेरिकी सञ्चारमाध्यम फक्स ५ डिसीका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला परेको तर खोल्न नमिल्ने बताएका छन्।  उक्त समाचार संस्थालाई माना...

धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु

धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु
इटहरी । खाँदबारीका बबिन बरालले खुकुरी प्रहार गर्दा धरानमा १४ वर्षीया किशोरीको मृत्यु भएको भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट १४ वर्षीया युजिना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । धरान–३ का वडा अध्यक्ष विद्या शाक्यका अनुसार युजिनाको मुटुमा छुरा रोपिएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी वरालकी जेठीसासु सृज...

विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट

विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट
राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ । तर, यात्रुबस तथा साना सवारीको हकमा ...

सुनकाे मुल्य स्थिर , चाँदीकाे बढ्याे , कतिमा हुदेछ काराेवार ?

सुनकाे मुल्य स्थिर , चाँदीकाे बढ्याे , कतिमा हुदेछ काराेवार ?
इटहरी । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।