घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु।

घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु।
ईलाम । इलाम नगरपालिका १ लिङलिका ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ। आज बिहान नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकोछ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ।

विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ।
भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका(४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोर...

चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित भोजपुरबाट एक जना पक्राउ

चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित भोजपुरबाट एक जना पक्राउ
भोजपुरबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ भसुवाबाट गोली सहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक ...

प्रेमीको लिंग काट्ने प्रेमिका युवतीविरुद्ध अंगभंग कसुरमा मुद्दा

प्रेमीको लिंग काट्ने प्रेमिका युवतीविरुद्ध अंगभंग कसुरमा मुद्दा
प्रेमीको लिंग छेदनको आरोपमा पक्राउ परेकी प्रेमिकालाई अंगभंग कसुुर अन्तर्गत मुद्वा चलाइएको छ । लिंग छेदन गर्ने प्रेमिकामाथि के मुद्वा चलाउने भन्ने विषयमा अन्योल रहेको थियो । बुधबार सरकारी वकिल र प्रहरीबीचको छलफलमा अंगभंग कसुरमा मुद्वा चलाउने निर्णयमा पुगेको हो । ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगे...

जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु।

जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु।
काठमाडौं / बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको बताइएकाे छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी दर्घटनास्थ...

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा  अवरुद्ध
सुदुरपश्चिम स्थित बैतडीका लेकाली क्षेत्रमा मौसममा बद्ली भएसँगै  हिमपात शुरू भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो । गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन वि...

हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला
सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका-१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । जिल्ला न्यायाधीश किरणप्र...

भर्खरै बिहे गरेकी श्रीमतीको सिउदो उजाडियो बुढा बुबाको काख रित्तियो !

भर्खरै बिहे गरेकी श्रीमतीको सिउदो उजाडियो बुढा बुबाको काख रित्तियो !
काठमान्डौ ,चार वर्षअघि भारतीय सेनामा भ’र्ना भएका गोरखाका अर्जुन थापामगर एक महिनाको छु’ट्टीपछि पुस ५ गते का’र्यक्षेत्रमा फ’र्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँ’धिएका थिए ।तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो ।गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्र’व्य साह कलेजमा भ’र्ना भएका थिए ।अर्जुनका मामा सुजीत ...

जम्मू–कश्मीरको भिडन्तमा गोरखाका अर्जुन थापा मगरको मृत्यु ।

जम्मू–कश्मीरको भिडन्तमा गोरखाका अर्जुन थापा मगरको मृत्यु ।
भारत स्थित केन्द्र शासित राज्य कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहानमा मृत्यु हुने सैनिकमध्ये एक जना नेपाली नागरिक परेका छन् । मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ। बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि ...

क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा
पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई निस्शुल्क रेडियसन थेरापी दिएर अस्पतालमा उपचार(सेवा सुभारम्...