हिमपातका कारण लुक्लामा पार्किङ गरेर राखिएका हेलिकोप्टर हिउँले पुरिए
सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरि राखिएका हेलिकोप्टरहरू हिउँले ढपक्कै पुरिएका छ ।
उच्च पहाडी भेगमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ ।
मंसिरमा परेको हिउँदे झरीका कारण कतै जीवन कष्टकर बनेको छ भने कतै बालीनाली सप्रिने आसले किसानहर...










