चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन

चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन
संखुवासभा र चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिना अघिदेखि उपचार गराइरहेका थिए। २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन्। उनीको मयुममा नै शुक्रबार दिउँस...

ग्रेटर नेपालको नक्सा खोज्दै संसदीय समिति

ग्रेटर नेपालको नक्सा खोज्दै संसदीय समिति
काठमाडौँ । नेपाली भूभाग लिम्पियाधुरा–कालापानी क्षेत्र समेटेर भारतले जारी गरेको नयाँ नक्साले सामाजिक तथा राजनीतिक तरङ्ग ल्याएको छ । नेपालले नक्साका विषयलाई लिएर कूटनीतिक माध्यमबाट भारत सरकारलाई असन्तुष्टि जनाउ दिइसकेको छ । नागरिकका तर्फबाट सीमा विवादको दीर्घकालीन सम्बोधनका लागि वार्ता गर्न सरकारलाई सुझाव दिइरहेका छन् तर ऐतिहासिक दस्तावेजको खोजी र प्रमाण सङ्कलनमा भने तदारुकता भने दिइएको छैन । ...

भारतमा एक नेपाली युवाको मृत्यु

  राजविरा / भारतको एक विश्वविद्यालयमा एक नेपाली युवाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिकाका १८ वर्षीय हेमन्त मण्डलको बुधबार राति मृत्यु भएको हो । विश्वविद्यालय प्रशासनको लापरबाहीका कारण पञ्जावस्थित मण्डी गोविन्दगर्हमा रहेको रिम्ट ‘युनिभर्सिटी’ मा अध्ययनरत मण्डलको मृत्यु भएको हो । मण्डलको मृत्युपछि आक्रोशित नेपाली र केही कश्मिरी विद्यार्थीहरुले युनिभर्सिटीमा तोडफोड गरेका छन्...

अब तीनमहिने तालिम नलिई बिहे गर्न नपाइने ?

काठमाडौं । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोन...

धरानका रवि लागुऔषधसहित विराटनगरबाट पक्राउ

विराटनगर / अवैध रुपमा लागूऔषधको कारोबार गर्ने पक्राउ परेका छन् । भारतको जोगवनीबाट बिक्रीका लागि नेपालतिर लागुऔषध लिएर अवैध रुपमा विक्री वितरण गर्ने एक जना कारोबारी पक्राउ परेका हुन् । प्रहरीको लागुऔषध नियन्त्रण बिशेष ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–४ का २२ वर्षीय रवि साहलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई बुधबार राती विराटनगरबाट पक्राउ गरेको हो । शरीरमा लगाएका ज्या...

प्रभात रजत महोत्सवको अबसरमा आयोजित म्याराथन सम्पन्न !

प्रभात रजत महोत्सवको अबसरमा आयोजित म्याराथन सम्पन्न !
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाएको छ । आज सातौ दिन १५० जना सहभागी भएको म्याराथन प्रतियोगितामा प्रथम पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी रोहित आङ्देम्बे, दोस्रो वडा नम्बर २ निवासी आशोक लिम्बू र तेस्रो ३ नम्बर वडा निवासी किरण योङ्हाङ भएको क्लबका अध्यक्...

प्रहरी हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

मंसिर १२, पर्सा ।  पर्साको बीरगन्जमा बुधबार प्रहरी हुँ भन्दै पैसा असुल्न खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेको चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने अनन्त खतिवडालाई आफू जिल्ला प्रहरी कार्यालय पर्साको क्राइ...

भीरबाट लड्दा एक महिलाको मृत्यु

भीरबाट लड्दा एक महिलाको मृत्यु
ओखलढुंगा चिसंखुगढि गाँउपालिका-८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ। आज राती समयमा रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि -७ धनमुडा स्थितमा रहेको भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि ११ बजे स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले...

बिवाहमा दाइजो दिने रकमले बालबालिकालाई न्यानो कपडा

बिवाहमा दाइजो दिने रकमले  बालबालिकालाई न्यानो कपडा
                                                                                                                                                                                          मंसिर १२, सप्तरी ।  विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झ...

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते
  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । सन्धिखर्कबा...