आज ८ चैत्र २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रीएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षाको तैयारीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने...









