बेलबारी । मोरङको बेलबारी ३ मा परालको माचमा आगलागी हुँदा ८ कठठामा लगाईएको धानको पराल जलेर नष्ट भएको छ ।
स्थानीय गोबिन्दराज लिम्बुले माच बनाएर राखेको पराल आगलागीबाट सखाप भएको हो । बेलबारी नगरपालिकाको बारुणयत्रन्त्र प्रहरी लगायत स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरेपनि आगलागीका कारण पराल पुर्णरुपमा जलेको लिम्बुले बताए ।


















