प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही

प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही
काठमाडौं– ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्...

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग
काठमाडौं– नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ । नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै...

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव
काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसम...

अकुत सम्पत्तिः उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास

अकुत सम्पत्तिः उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास
काठमान्डाै / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ । अख्तियारले अकुत सम्पत्तिमा खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै केन्द्रित गरेपछि उच्चपदस्थहरू उम्कने अवस्था देखिएको हो । अकुत सम्पत्ति छानबिनमा ठेकेदारदेखि पूर्व्...

सुन्दरहरैचाको केन्द्र सर्ने, केन्द्र सलकपुर रहने

सुन्दरहरैचाको केन्द्र सर्ने, केन्द्र सलकपुर रहने
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन हुने भएको छ । प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज बसेको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । कोशीहरैचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका समायोजन हुदा नै सुन्दरहरैचा नगरपालिकाको केन्द्र सुन्दरहरैचा...

संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु

संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु
संखुवासभा / संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको हाे । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का राई शनिवार दिउँसो सवा १ बजेको समयमा जेसीवीले ठक्कर दिएकाे थियाे । जेसीवीले ठक्कर बाट गम्भिर घाईते भएका राईलाई उपचारको लागि मनकामना अ...

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
हुम्ला– हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । हुम्लाको लिमी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विहान१० बजेर ५४मिनेटमा हुम्लाको लिमी केन्द्रबबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस भएसँगै सर्वसाधारण खुल्ला स्थानमा भेला भएका थिए । अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण प्राप्त...

पत्रकार सम्मेलनबाटै पक्राउ परे ज्ञानेन्द्र शाही

पत्रकार सम्मेलनबाटै पक्राउ परे ज्ञानेन्द्र शाही
  काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाहीले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा झगडा भएपछि सुरक्षाका लागि भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाए । शाहीले आयोजना गरेको पत्रका...

ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्

ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्
काठमाडौं– ट्याक्सीमा सवार यात्रुले नै चालकलाई कुटपिट गरी लुटपाट गरेका छन् । बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ । काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्‍याई कुटपिट गरी सा...

ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन

ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन
काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। नेपालगन्ज विमानस्थलमा बुद्ध यएरको जहाज मन्त्रीका कारण एक घण्टा ढिलो भएको भन्दै आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई अभद्र ब्यवहार गरेका थिए । उनले मन्त्री भट्टराईलाई भनेका...