मोरङको केराबारी पालिका अस्पतालमा अत्याधुनिक सेवा शुभारम्भ

मोरङको केराबारी पालिका अस्पतालमा अत्याधुनिक सेवा शुभारम्भ
केराबारी । मोरङको केराबारी गाँउपालिकास्थित पालिका अस्पतालमा अत्याधुनिक उपकरणवाट थाइराइड, भिटामिन डी,कलेजो, मुटु, मृगौला, युरिक एसिड, सुगर लगायतको परिक्षण सेवा शुभारम्भ भएको छ । सो सेवाको बिहिबार केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा उदघाटन गरेका हुन । सो अवसरमा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख टोम प...

विराटनगरमा ट्राफिक प्रहरीसंग विवाद गर्दै हातपात गर्न खोज्ने २ जना पक्राउ

विराटनगरमा ट्राफिक प्रहरीसंग विवाद  गर्दै हातपात गर्न खोज्ने २ जना पक्राउ
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीमाथी वादविवाद गर्दै हातपात गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. स्थित ७ जैन भवन अगाडि बुधबार राती ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई चेकजाच गर्ने क्रममा वादविवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार प्रहरीसँग वादविवाद गर्ने विराटनगर ८ का ...

बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार

बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते विहान ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको वि आर ११ वि आर ७१०२ नम्बरको कारलाई संका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४...

विराटनगरको सीमावर्ती बजार जोगबनी तनावग्रस्त, नेपालतर्फको ढाट लगाइयो

विराटनगरको सीमावर्ती बजार जोगबनी तनावग्रस्त, नेपालतर्फको ढाट लगाइयो
विराटनगर / विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा दुई समुदायबीच तनाव उत्पन्न भएको छ । विवाद उत्कर्षमा पुगेपछि यतिबेला जोगबनी बजारको अवस्था तनावग्रस्त छ । इस्लाम धर्मगुरु पैगम्बरबारे आपत्तिजनक टिप्पणीपछि उत्पन्न साम्प्रदायिक विवादले जोगबनी बजार पूर्ण रूपमा ठप्प भएको हो। स्रोतका अनुसार स्थानीय समुदायहरूबीच चर्किएको विवादपछि तनावग्रस्त बनेको जोगबनी बजारमा ठूलो संख्यामा भारतीय सुरक्षा बल परिचालन...

१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि हत्या गरे

१६ वर्षीय किशोरको डरलाग्दो अपराध,  जंगलमा कुरेर बसे, बलात्कारपछि हत्या गरे
खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको छ। भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रेश्मीकालाई जंगलतर्फ धकेल्दै तल झारेपछि अचेत अवस्थामा बलात्कार गरी सलले घाँटीमा कसेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रह...

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ
सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा आगामी ५ महिनाभित्र सातै प्रदेशस्थित राजधानी र केही ठूला सहरमा फ्री वाइफाइको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चार सचिवसँगको परामर्शमा आगामी ५ महिनाभित्र ठूला सहरमा सित्तैमा वाइफाइ सुविधा विस्तारको निर्णय गरेका हुन् । काठमाडौं लगायतका केही मुख्य सहरमा फ्री वाइफाइ यसअघि नै सञ्चालनमा छ । उनले य...

धरानमा घरमै सुतिरहेका बेला खुकुरी प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

धरानमा घरमै सुतिरहेका बेला खुकुरी प्रहार, २० वर्षीय युवक गम्भीर घाइते
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति घरमै सुतिरहेका बेला खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा २० वर्षीय निशान राई रहेका छन्। प्रहरीका अनुसार राति करिब ८ः१० बजेतिर उनीमाथि धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र ‘हडबडे’ नामले चिनिने अर्का एक युवकको समूहले निशानमाथि आक्रमण ग...

नेपालमा किन बढ्दै छ सुनको मूल्य ?

नेपालमा किन बढ्दै छ सुनको मूल्य ?
काठमाडौँ । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसा...

नयाँ मन्त्रीहरूको शपथ २ बजे, संगीता मिश्राको शपथ अनिश्चित

नयाँ मन्त्रीहरूको शपथ २ बजे, संगीता मिश्राको शपथ अनिश्चित
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्। तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने शपथ हुने नहुने निश्चित भइनसकेको राष्ट्रपति कार्य...

झापामा डुबेको अवस्थामा नाबालिका मृ,त फेला

झापामा डुबेको अवस्थामा नाबालिका मृ,त फेला
झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृ,त फेला परेकी छिन् । प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन् । खोजी गर्ने क्रममा सोमबार बिहान ७ बजेतिर शव फेला परेको हो ।घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा नाबालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवल...