कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो । उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी थिए ।
उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ ल...











