निः शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर
इटहरी । नजिकिदै गरेको तिजको अवसर पारेर उद्योग वाणिज्य संघ इटहरीले महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । केहि समय देखि भडकिलो बन्दै गएको तिज पर्वलाई फरक शैलीमा महिलाहरुको समस्यालाई समाधान गर्न सहयोग मिलोस भन्ने उद्धेश्यले उद्योग वाणिज्य संघमै यो शिविरको आयोजना गर्न लागेको
उद्योग वाणिज्य संघकी कोषाध्यक्ष ग...











