बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित डिजाइन स्वीकृतका लागि सडक विभागमा
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो ।
महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थियो। खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गरेपनि ...