मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा
काठमान्डाै / घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् । ‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ ।’ सम्झौता गरेर घरभाडामा बसेपनि घर...

नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन

नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन
काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी ...

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का
काठमान्डाै / ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । ...

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप
बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने च...

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि
अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ । थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्...

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गर्नुभयो । ...

नेकपाको जिल्ला कमिटीको सपथग्रहणमै झडप, प्रभु शाहमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

नेकपाको जिल्ला कमिटीको सपथग्रहणमै झडप, प्रभु शाहमाथि आफ्नै कार्यकर्ताले गरे हातपात
बर्दिबास – सत्तारुढ दल नेकपाको सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सथपग्रहण कार्यक्रममा दुई पक्षबीच झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा विवादबीच दुई जिल्ला कमिटीको शपथग्रहण गर्न खोज्दा झडप भएको हो । यसक्रममा प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव समुनराज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । केन्द्रीय सर्कुलर...

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ
सुनसरी / सुनसरीको धरानबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका-८ बाट सोमवार दिउँसो को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरनका कुमार बस्नेत, वसिम खान र राजेश भनिने नविन भण्डारीलाई पक्राउ गरिएकाे हाे । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरूकाे साथ बाट डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब...

दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ पाइपलाइनको ओली र मोदीले स्वीच थिचेर गरे उदघाटन

दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ पाइपलाइनको ओली र मोदीले स्वीच थिचेर गरे उदघाटन
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गर्नुभयो । पालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडिय...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
  काठमाडौं- इन्धनको मूल्य घटेको छ । आज (मंगलबार) १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटेको हो । नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो । घटेको मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर १०७ र डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर ९५ मा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य...