झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ

झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार राति २२ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जुवाको खालबाट नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान...

मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया

मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया
मोरङ : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन् । उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर भएका हुन् । जिल्लामा हाजिर हुनासाथ विभिन्न युनिटका इन्चार्जहरूलाई बोलाएर निर्देशन दिएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई काजमा मोरङ खटाइएको हो । यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी ...

घरवार विहीनहरुको रात सधैँ सडकमा बित्छ

घरवार विहीनहरुको रात सधैँ सडकमा बित्छ
मधु शाही/रासस काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउनुहुन्छ । शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार ग...

विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा

विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपरीत भएपनि यिनीहरुको अनुगमन गरेर सुधार गर्ने निकायले हेर्दैन । मोरङ जिल्लाभर एक हजार ५०० को हाराहारी संख्यामा दर्तावाला औषधि पसल छन् । तर, दर्ता नभएका औषधि पसलको संख्या पनि उतिकै छ । औषधी व्यवस्था कार्यालय विराटनगरले अनुगमन गर्दा समेत संरचनागत मापदण्ड कहिल्यै हेर्दैन । औषधी...

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उहाँले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउनुहुन्छ । उहाँले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकल...

महानिरीक्षक कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

महानिरीक्षक कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोस्ट ग्राजुयट डिप्लोमा इन पुलिस साइन्स कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १- १८३औं समूहको कार्यक्रम उद्‍घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल ...

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै
जुम्ला / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् । उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । ...

प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ

प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ । असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएस...

वडाध्यक्षलाई कार्यवाहक दिने धरानका मेयर

वडाध्यक्षलाई कार्यवाहक दिने धरानका मेयर
 साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश विराटनगर । उच्च अदाल विराटनगरले उपमेयर भएकै अवस्थामा नातेदार वडाध्यक्षलाई कार्यवाह मेयरको जिम्मा दिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा भनि...

बेलबारी गोल्डकपः झापा ११ सेमिफाइनलमा

बेलबारी गोल्डकपः झापा ११ सेमिफाइनलमा
बेलबारी । मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा झापाको झापा ११ फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा झापाले भोजपुर फुटबल संघलाई ३–० को गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो । खेलको दोस्रो मिनेटमा झापाका निरज कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ...