मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव : धेरै पानी पर्नेदेखि हावाहुरी सम्मको सम्भावना

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव : धेरै पानी पर्नेदेखि हावाहुरी सम्मको सम्भावना
    मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लु...

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्...

मोरङको ग्रामथानको जुवा खालमा छापा, ग्रामथानका पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडे पक्राउ

मोरङको ग्रामथानको जुवा खालमा छापा, ग्रामथानका पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडे पक्राउ
विराटनगर / मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपाल...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो
विराटनगर / एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आज समापन भएको हो ।   कोशी र मधेश प्रदेका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी लगायत अन्य सर्वसाधारणले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ । कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिस भई आएका ८ सय क...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहक...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
३० भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १...

झापा आएर प्रचण्डले भने “जनाधिकार र स्वाधीनताका लागि माओवादीलाई अझै बलियो बनाउनु आवश्यक”

झापा आएर प्रचण्डले भने “जनाधिकार र स्वाधीनताका लागि माओवादीलाई अझै बलियो बनाउनु आवश्यक”
  झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहनुभएका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्...

विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर

विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर
विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन । भानु मोरङ साँस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गामा विवाद रहँदै आएको हो । सर्वोच्चको पछिल्लो फैसलासँग...

विश्वकर्मा पुजाका लागि किनमेल गर्नका लागि बजारमा समेत चहलपहल बढेको छ ।

विश्वकर्मा पुजाका लागि किनमेल गर्नका लागि बजारमा समेत चहलपहल बढेको छ ।
विश्वकर्मा पुजाको लागि सुनसरीमा उद्योग कारखाना तथा व्यवासायिहरुले सरसफाइ तथा पुजा घरको लागि तयारी थालेका छन । उता पर्सि हुने विश्वकर्मा पुजाका लागि मुर्तिकारहरु मुर्ती सिगार्न व्यस्त बनेका छन। पुजाका लागि किनमेल गर्नका लागि बजारमा समेत चहलपहल बढेको छ ।

एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु
काठमाडौं  / नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानस...