विश्वकर्मा पुजाको लागि सुनसरीमा उद्योग कारखाना तथा व्यवासायिहरुले सरसफाइ तथा पुजा घरको लागि तयारी थालेका छन । उता पर्सि हुने विश्वकर्मा पुजाका लागि मुर्तिकारहरु मुर्ती सिगार्न व्यस्त बनेका छन। पुजाका लागि किनमेल गर्नका लागि बजारमा समेत चहलपहल बढेको छ ।

तपाईको प्रतिक्रिया