धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु
इटहरी । खाँदबारीका बबिन बरालले खुकुरी प्रहार गर्दा धरानमा १४ वर्षीया किशोरीको मृत्यु भएको भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट १४ वर्षीया युजिना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान–३ का वडा अध्यक्ष विद्या शाक्यका अनुसार युजिनाको मुटुमा छुरा रोपिएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी वरालकी जेठीसासु सृज...