काठमाडौं – हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।

काठमाडौं – हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।
काठमाडौं - हेटौँडा सडकखण्डमा १५ घण्टा देखि १००+ गाडीहरु पहिरोको जामका कारण अलपत्र भई फसिरहेका छन्।

धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु धनकुटाको पाख्रीबास नगरपालीका वडा नम्बर ५ मा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । गुरासे देवीथान बस्ने सन्तोष तामाङको (तत्काल बसोबास नगरेको नया घर) जस्तापाता, ढुङगा माटो र काठपातले बनेको एक तले घरमा माथी बाट पहिरो खस्ने क्रममा उक्त घरमा राखेको सामान निकाल्न जादा निजको श्रीमती वर्ष अन्दाजी ३०र३२ की आशा तामाङ र आशा तामाङको आमा (माईती घरको) वर्ष ५० ...

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन
पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन पाँचथर : पाँचथरको फिदिम नगरपालिका ४ गडी स्थित चिसापानीमा घर माथिदेखि पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ । आदिवासी जनजाति महासङ्घको भवन स‘गै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ बर्षीया छोरी डोल्मा सेर्पाको घटनास्थलमै ज्यान गएको हो । उनीहरू फिदिम ४ मा डेरा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीह...

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताए । उनले विविधत...

अविरल वर्षाले पठनपाठन बन्द

अविरल वर्षाले पठनपाठन बन्द
अविरल वर्षाले पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्। लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो।केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्याबसनका संयोजक मोहन बुढाथोकीले प्याबसनले आफ्ना सदस्य ...

किसानहरूको दु:ख साँच्चै नै ठूलो छ।

किसानहरूको दु:ख साँच्चै नै ठूलो छ।
किसानहरूको दु:ख साँच्चै नै ठूलो छ। अस्ति खडेरीले र अहिले झरीले बारीको बालीनालीमा असर पुर्याउँदा, उनीहरूलाई केही गर्न पनि मुस्किल हुन्छ। प्रकृतिको यो अनिश्चितताले खेतीपातीमा निरन्तर चुनौतीहरू ल्याउँछ। तर पनि, किसानहरू हिम्मतका साथ अगाडि बढिरहन्छन्। यो धैर्य र समर्पण नै साँच्चिकै प्रेरणादायक छ !

प्रतिकुल मौसमले हवाई उडान प्रभावित

प्रतिकुल मौसमले हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिमम...

दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो
  चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ । साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई म...

कोशीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार

कोशीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार
लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कत...

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च

  काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बिहीबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन...