विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
एति एयरलाइन्सबाट कार्गो गरेर पठाइएको सामान दशवटा पोकामा प्याक गरिएको छ । काठमाण्डौंमा पक्राउ गर्दा उक्त ...