विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट

विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट
  विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो । महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित महानगरपालिकाले पुरानो भत्काएर नयाँ बनाउने योजना सारेको हो । जसका लागि चालु आर्थिक वर्षमा...

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ
  काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।पक्राउ परेका...

विद्युत महसुल नतिर्ने ओखलढुङ्गाका ३३ ग्राहक कालो सूचीमा

विद्युत महसुल नतिर्ने ओखलढुङ्गाका ३३ ग्राहक कालो सूचीमा
  ओखलढुङ्गा । समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाले कालो सूचीमा राखेर बक्यौता असुली प्रक्रिया अघि बढाएको हो । कालो सूचीमा रहेका ग्राहकबाट तीन लाख ७६ हजार बढी रकम उठ्न बाँकी रहेको कार्यालय प्रमुख ईश्वर कुमार श्रेष्ठले बताउनुभयो । विद्यु...

झापामा दुई महिनामा पचास करोड राजश्व सङ्कलन

झापामा दुई महिनामा पचास करोड राजश्व सङ्कलन
झापा । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्...

विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह

विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह
विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल्छा मोड भएर आदर्श माविमा पुगेको थियो । आदर्श माविमा औपचारिक समारोह आयोजना गरेर संविधान दिवसको शुभकामन...

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
      काठमाडौं , संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो। अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथ...

मेयर आए लगतै उपमेयर अमेरिका उडिन्

मेयर आए लगतै उपमेयर अमेरिका उडिन्
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन गए राति अमेरिका प्रस्थान गरेकी छन् । उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए । डङ्गोलसँगै मनोनयनमा परेका डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्द...

सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो

सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
इटहरी । सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो। सुन आज थप आठसय रुपैयाँ सस्तिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय ...

विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले संलग्न भनेर देखिएकाहरु विरुद्ध पक्राउ पुर्जी लिइएको हो । अनुसन्धानका क्रममा ...

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगे...