यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक
काठमाडौं । नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज (बिहीबार) टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय लाग्ने जनाइएको छ ।
आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो । तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउने छैन । सरकारले राखेको शर्त...