काठमाडौँ । काठमाडौँ चन्द्रागिरिमा शंकास्पद वस्तु फेला परेको छ।चन्द्रागिरि नगरपालिका- १२ बलम्बु स्कुल नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा प्रहरी टोली र नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। ‘शंकास्पद वस्तु बम हो/होइन खुलेको छैन .घटनाकाे पुरै विवरण केहि वेरमा प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया