विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै

विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै
काठमान्डाैं / स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ । मासिक तलब÷भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक ...

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट दुई ठाउँ चिरे, बिरामी जीवन मरणको दोसाँधमा

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट दुई ठाउँ चिरे, बिरामी जीवन मरणको दोसाँधमा
धादिङ । झाँक्रीले जण्डिसको उपचार गर्ने भनेर धादिङका एक युवकको पेटमा ब्लेडले प्वाल पारिदिएपछि उनको अवस्था गम्भीर भएको छ । केही समय अघिबाट जण्डिसले थला परेका नीलकण्ठ नगरपालिका वडा न ९ का ३९ वर्षीय राजु मगरलाई सोही नगरपालिका वडा न ३ का गजबहादुर लामाले ठुलो रकम लिएर निको पार्ने भन्दै दुई ठाउँमा प्वाल पारिदिएका हुन् । पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले मगरको जीवन मरणको दोसाँधमा छ । जिल्ला अस्...

राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी

राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी
काठमाडौं / राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ। राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले ...

नगरपालिकामा ओजेटी गर्दै गरेकी किशोरीमाथी बलात्कार आरोपमा इञ्जिनीयर पक्राउ

नगरपालिकामा ओजेटी गर्दै गरेकी किशोरीमाथी बलात्कार आरोपमा इञ्जिनीयर पक्राउ
बैतडी / बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरे...

काकामाथी खुकुरी प्रहार

  खोटाङ / खोटाङमा धारिलाे हतियार प्रहार बाट एक जना गम्भि घाईते भएका छन् । मझुवागढी नगरपालिका-५ का बालाराम कट्वाल लाइ उनकै भतिजा दिनश कट्वालले टाउकाेमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादकाे क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएकाे हाे । घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जि...

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या
पाँचथर / पाँचथरमा सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । आज बुधबार बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएकाे छ ।

सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने

सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने
 कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ यहि भदौँ २८ गते प्रदान गरिने भएको छ । ‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बा...

फरार सुन पसलले पक्राउ

फरार सुन पसलले पक्राउ
मोरङ / मोरङको बूढीगंगा गाउँपालिका–२ टंकिसिन्वारीमा  सञ्चालन रहेको सुन पसल  वन्द गरेर फरार भएका गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेका छन्  । पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली सुन भन्दै बिक्री गर्ने गरेको खुले...

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता
काठमान्डाै / नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बु...

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट
बुटवल / बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास ...