अब कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने

कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, क...

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ
दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा  १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठाय...

उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा

उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नु...

निः शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर

निः शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर
इटहरी । नजिकिदै गरेको तिजको अवसर पारेर उद्योग वाणिज्य संघ इटहरीले महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । केहि समय देखि भडकिलो बन्दै गएको तिज पर्वलाई फरक शैलीमा महिलाहरुको समस्यालाई समाधान गर्न सहयोग मिलोस भन्ने उद्धेश्यले उद्योग वाणिज्य संघमै यो शिविरको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघकी कोषाध्यक्ष ग...

भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु

भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु
सुनसरी । पूर्वपश्चिम राजमार्ग्स्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । भ्यान तीव्र गतिमा र...

विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’ अर्को शनिबार सम्म मात्र

विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’ अर्को शनिबार सम्म मात्र
विराटनगर मेन रोडमा सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएसँगै ग्राहकहरुको भिड बढेको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर एक महिना अगाडी ल्याएको थियो । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको सामान खरिदमा अफर ल्याएको थियो । १,९९९ सम्म वा त्यो भन्दा माथीको सामान खरिद गरेसँगै एक किलो प्याज, ६ सय...

सुन्दरहरैचाको वाल्किङ स्ट्रीट अलपत्र

सुन्दरहरैचाको वाल्किङ स्ट्रीट अलपत्र
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बन्दै गएको नमुना वाल्किङ स्ट्रीट अलपत्र बन्दै गएको छ । करिब १ वर्ष अगाडि देखि निर्माण कार्य सहित अघि बढेको उक्त वालिङ स्ट्रीटको काम लामो समय सम्म पनि निर्माण भई नसक्दा अलपत्र बनेको हो । अलपत्र बने सगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त क्षेत्रमा सञ्चालनमा आएका व्यापार व्यवसायमा असर पर्दै गएको व्यापारीहरुले बताउन थालेका छन । नाम नबताउने शर्तमा...

प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको दाँत नै झरेपछि….

प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको दाँत नै झरेपछि….
काभ्रे– प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको...

सातदोबाटोमा स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ

सातदोबाटोमा स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ
काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।  केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने मोहन मगर भन्ने मोहन खत्री पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । ...

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार
कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए। बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए। प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए। ...