त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार

त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैर...

पुलमा भ्वाङ परेपछि झापाको चन्द्रगढी विमानस्थल जोड्ने सडक अवरुद्ध

पुलमा भ्वाङ परेपछि झापाको चन्द्रगढी विमानस्थल जोड्ने सडक अवरुद्ध
पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारीसाधनको आवतजावत अवरुद्ध भएको हो । भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना...

ग्रामथानका उम्मेदवारविरुद्ध परेन उजुरी

ग्रामथानका उम्मेदवारविरुद्ध परेन उजुरी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकाविरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि विभिन्न दलबाट १५ र स्वतन्त्र १ गरेर आइतबार १६ जनाको उम्मेदवारी परेको थियो । मनोनयनपत्र दर्ता गराएकाविरुद्ध उजुरीका लागि निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेको समय तोकेको थियो । अब एकैपटक मंगलबार साँझ ५ दे...

लागु औषधसहित दुई व्यक्ति प्रहरीको नियन्त्रणमा

लागु औषधसहित दुई व्यक्ति प्रहरीको नियन्त्रणमा
झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचिपुल नजिक प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। साेमबार साझ ५ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ९ प. ९०३७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा लागुऔषध खैरो हेरोइन फेला पारेको हो। चालक देबेन्द्र चौधरी (२४), झापा गाउँपालिका वडा नं. ५ निवासी, र पछाडि सवार सु...

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
डोल्पा । आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन् । उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुलीभेरी नगरपालिका–३ दुनै बजारकी थापाले भनिन् ‘मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्...

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
कैलाली : घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ  । सन् २००३ अगस्टमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ । उत्तरी ध्रुवका साइबेरिय...

विचार: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

विचार: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोर...

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात
काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो  रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१।७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ। नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितल...

धार्मिक पर्यटनको गन्तव्य बन्दै सताक्षीधाम

धार्मिक पर्यटनको गन्तव्य बन्दै सताक्षीधाम
झापा / झापाको शताक्षीधाम क्षेत्रमा रहेको गोलोक गोवर्धन गौशाला धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरेसंगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । दाताले दिएको दानलाई सही सदुपयोग गरे करोडौं मूल्यको लागतमा स्थायी संरचना निर्माण हुँदो रहेछ भन्ने...

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थि...